Kathmandu Press

थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ११ : नेपालमा थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

आइतबार देशभरको २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ....

थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ११ : नेपालमा थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

आइतबार देशभरको २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या  १८ हजार ६ सय १३ पुगेको छ।

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्