खादाका लागि बौद्ध धर्मालम्बीको प्रदर्शन
काठमाडौं, चैत १० : खादामाथि प्रतिबन्ध लगाउन खोजेको भन्दै बौद्ध धर्मालम्बीले आइतबार माइतिघर मण्डलमा प्रदर्शन गरेका छन्।
ढाकाको गलबन्दीलाई खाद....

काठमाडौं, चैत १० : खादामाथि प्रतिबन्ध लगाउन खोजेको भन्दै बौद्ध धर्मालम्बीले आइतबार माइतिघर मण्डलमा प्रदर्शन गरेका छन्।
ढाकाको गलबन्दीलाई खादा भनेर अपमानित गर्न खोजेको उनीहरूको आरोप छ । खादा बौद्ध धर्मालम्बीको पवित्र वस्त्र भएको उनीहरूले बताए।
अहिले सरकारले त्यसमा प्रतिबन्ध लगाउँन खोजेको जनाउँदै प्रदर्शन गरेका हुन्।
प्रकाशित मिति: १४:२२ बजे, आइतबार, चैत १०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार