Kathmandu Press

थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ९ : नेपालमा थप एक सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक स....

थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ९ : नेपालमा थप एक सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार तीन सय ७४ पुगेको छ। 

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्