Kathmandu Press

थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन ८ :  नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १....

थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन ८ :  नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार २ सय ४१  पुगेको छ। संक्रमितमध्ये हालसम्म १२ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर १५६  जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्