Kathmandu Press

लकडाउन खुलेसँगै चहलपहल सुरु (फोटोफिचर)

काठमाडौं, साउन ७ : चार महिना लामो लकडाउन खुलेसँगै बुधबार बिहानैदेखि चहलपहल सुरु भएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ग....

लकडाउन खुलेसँगै चहलपहल सुरु (फोटोफिचर)
रिवाज राई

काठमाडौं, साउन ७ : चार महिना लामो लकडाउन खुलेसँगै बुधबार बिहानैदेखि चहलपहल सुरु भएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो। एक सय २० दिन लामो लकडाउन मंगलबार राति १२ बजेबाट सकिएको छ।

बुधबार सरकारी कार्यालय, बजार, व्यवसाय, यातायात सञ्चालनमा आएका छन्। सर्वसाधारण पनि आआफ्नो कामकाजमा फर्किएका छन्।

काठमाडौंका केही दृश्य :

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्