Kathmandu Press

एक सय १५ दिनपछि साझा बसमा सरर्र...

काठमाडौं, साउन १ : लकडाउन खुकुलो भएसँगै साझा यातायातले सेवा सुरु गरेको छ। बिहीबार पहिलो दिन साझाका २६ बस गुडेका छन्।

कोरोना भाइरसको महामारी....

एक सय १५ दिनपछि साझा बसमा सरर्र...

काठमाडौं, साउन १ : लकडाउन खुकुलो भएसँगै साझा यातायातले सेवा सुरु गरेको छ। बिहीबार पहिलो दिन साझाका २६ बस गुडेका छन्।

कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो। त्यसयता देशभर सार्वजनिक यातायात बन्द रहेको थियो।

सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेसँगै बिहीबारदेखि साझा यातायातले बस सेवा सुरु गरेको हो। सर्वसाधारण यात्रा गर्न थालेका छन्।

पहिलो दिनका केही दृश्य :

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्