Kathmandu Press

कोरोना कहर : विश्वभर ५ लाख ७१ हजार वढीको मृत्यु 

काठमाडौं, असार २९ : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ६१ हजार नाघेको छ ।

 कोरोनाका कारण विश्वमा हालसम्....

कोरोना कहर : विश्वभर ५ लाख ७१ हजार वढीको मृत्यु 

काठमाडौं, असार २९ : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ६१ हजार नाघेको छ ।

 कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार ७६ पुगेको वल्डमिर्टसले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

Hardik ivf

अमेरिकामा हालसम्म १ लाख ३७ हजार ७ सय ८२ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ७२ हजार १ सय ५१ जनाको मृत्यु भएको छ । यसैगरी बेलायतमा ४४ हजार ८ सय १९, इटालीमा ३४ हजार ९ सय ५४, मेक्सिकोमा ३४ हजार ७ सय ३०, स्पेनमा २८ हजार ४ सय ३, भारतमा २३ हजार १ सय ८७ र रसियामा ११ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित मिति: ०६:५१ बजे, सोमबार, असार २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्