विश्वभर ६५ लाख कोरोना संक्रमित निको भए
काठमाडौं, असार २१ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६५ लाख मानिस निको भएका छन् ।
विश्वभर को....

काठमाडौं, असार २१ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६५ लाख मानिस निको भएका छन् ।
विश्वभर कोरोनाभाइरसको संख्या अपडेट गरिरहेको वल्डमिर्टसले ले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ४४१ पुगेको जनाएको छ।
विश्वमा हाल करिब १ करोड १५ लाख ४९ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन्।
संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ।
प्रकाशित मिति: ०७:०८ बजे, सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार