होलीले रंगिन काठमाडौं (फोटो फिचर)
काठमाडौं, चैत ६ : पाँच दिन अघि चीर ठड्याएर शुरु भएको होलीले आज भने बसन्तपुर दरबार स्क्वायर क्षेत्र रंगिएको छ।
स्थानीय बासिन्दासँग आगन्तुक र ....

काठमाडौं, चैत ६ : पाँच दिन अघि चीर ठड्याएर शुरु भएको होलीले आज भने बसन्तपुर दरबार स्क्वायर क्षेत्र रंगिएको छ।
स्थानीय बासिन्दासँग आगन्तुक र विदेशी पर्यटक होलीमा रमेका छन् । बिहानैदेखि नाचगानसँगै होलीको रंग लगाएर युवायुवती रमाइरहेका छन्।
बसन्तपुरका केही दृश्यः
.jpg)
प्रकाशित मिति: १३:२० बजे, बुधबार, चैत ६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार