Kathmandu Press

होलीको रंगमा रंगिए पर्यटक

काठमाडौं, चैत ६ : देशभर होली हर्षोल्लासका साथ मनाइदैछ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पनि होली धुमधामसँग मनाउन थालिएको छ।

काठमाडौंको ....

होलीको रंगमा रंगिए पर्यटक
रासस

काठमाडौं, चैत ६ : देशभर होली हर्षोल्लासका साथ मनाइदैछ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पनि होली धुमधामसँग मनाउन थालिएको छ।

काठमाडौंको बसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर क्षेत्रमा पर्यटक पनि होलीमा रमेका छन् । स्थानीय बासिन्दासँगै उनीहरू होली खेलिरहेका छन्।

बसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर क्षेत्रको केही दृश्य:

प्रकाशित मिति: १२:४० बजे, बुधबार, चैत ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्