Kathmandu Press

अमेरिकामा एकै दिन ५० हजार वढीमा कोरोना पुष्टि 

काठमाडौं, असार १९ : अमेरिकामा बिहीबार एकै दिन थप ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका सबैभन्दा धेरै जनसंख्या भएका ....

अमेरिकामा एकै दिन ५० हजार वढीमा कोरोना पुष्टि 

काठमाडौं, असार १९ : अमेरिकामा बिहीबार एकै दिन थप ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका सबैभन्दा धेरै जनसंख्या भएका राज्यहरुमा संक्रमितको संख्या बढेसँगै संक्रमितको सख्यामा रेकर्ड वृद्धि भएको हो ।

Hardik ivf

बिहीबार अलास्का, अर्कान्सास, फ्लोरिडा, जर्जिया, मोन्टाना, साउथ क्यारोलाइना र टेनेसीमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि देखिएको छ ।

अमेरिकामा हालसम्म १ लाख ३१ हजार वढीले ज्यान गुमाएका छन् भने २८ लाख वढी संक्रमित रहेका छन् ।

यस्तै झण्डै १२ लाख संक्रमित निको भएका छन् । 

प्रकाशित मिति: ०८:५४ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्