Kathmandu Press

आज होली मनाइदै

काठमाडौं, चैत ६ : मुलुकभरका हिमाली र पहाडी जिल्लाहरुमा आज हर्षोल्लासका साथ रंगहरुको पर्व होली मनाइँदैछ । 

तराईका जिल्लाहरुमा भने भोलि म....

आज होली मनाइदै
फाईल फोटो

काठमाडौं, चैत ६ : मुलुकभरका हिमाली र पहाडी जिल्लाहरुमा आज हर्षोल्लासका साथ रंगहरुको पर्व होली मनाइँदैछ । 

तराईका जिल्लाहरुमा भने भोलि मात्रै होली मनाइन्छ । पहाड र हिमाली जिल्लामा आज र तराई मधेसमा भोली सरकारले सार्वजनिक विदा दिएको छ ।

प्राचिन समयदेखिनै विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाइदै आएको छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

प्रकाशित मिति: ०७:४३ बजे, बुधबार, चैत ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्