युवाको अनसनको सातौं दिन, स्वास्थ्यमा समस्या देखिँदै (फोटोफिचर)
काठमाडौं, असार १८ : कोरोना भाइरस नियन्त्रण तथा उपचारमा प्रभावकारी रुपमा काम गर्न माग गर्दै युवा समूहले गरेको अनसनको आज सातौं दिन पुगेको छ।
प....

काठमाडौं, असार १८ : कोरोना भाइरस नियन्त्रण तथा उपचारमा प्रभावकारी रुपमा काम गर्न माग गर्दै युवा समूहले गरेको अनसनको आज सातौं दिन पुगेको छ।
पाटन दरबारमा स्क्वायरमा अनसनरत इनफ इज इनफ अभियानका युवाको स्वास्थ्यमा समस्या देखिन थालेको छ। स्वास्थ्य समस्या देखिएपछि दुई जनालाई अस्पताल लगिएकाे छ।
अस्पताल लगिएका मध्ये एक जनालाई चिकित्कसले अनसन नबस्न सुझाएका छन्। एक जना भने अस्पतालमै अनसन बसिरहेका छन्।
उनीहरु शंकास्पद सबैको पीसीआर टेस्ट हुनुपर्ने, क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने लगायतका माग राखेर अनसनमा बसिरहेका छन्।
प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











