Kathmandu Press

विश्वमा कोरोना : ५ लाख १३ हजार वढीको मृत्यु 

काठमाडौं, असार १७ : कोरोना संक्रमितको संख्या विश्वमा एक करोड पाँच लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्र....

विश्वमा कोरोना : ५ लाख १३ हजार वढीको मृत्यु 

काठमाडौं, असार १७ : कोरोना संक्रमितको संख्या विश्वमा एक करोड पाँच लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ८३ हजार ८७८ पुगेको छ । यसैगरी यो समाचार तयार पार्दासम्म ५ लाख १३ हजार वढीले ज्यान गुमाएका छन् ।

Hardik ivf

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । 

प्रकाशित मिति: ०६:४१ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्