Kathmandu Press

गण्डक अस्थायी कोभिड अस्पतालबाट २१ जना डिस्चार्ज

काठमाडौं, असार १४ : वीरगन्जको नारायणी गण्डक अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन्। 

अस्पतालको आ....

गण्डक अस्थायी कोभिड अस्पतालबाट २१ जना डिस्चार्ज

काठमाडौं, असार १४ : वीरगन्जको नारायणी गण्डक अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन्। 

अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २७ मध्ये आइतबार २१ जना डिस्चार्ज भएको अस्पतालले जनाएकाे छ। 

डिस्चार्ज हुनेमा १८ पुरुष र तीन महिला रहेका छन्।

प्रकाशित मिति: १५:३६ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्