सिके राउतले फेरे पार्टीको नाम
लहान चैत ४ : सरकारसँग ११ बुँदे सहमित गरी देश विखण्डन मुद्दा त्यागेको सिके राउत नेतृत्वको पार्टी स्वतन्त्र मधेस गठबन्धनले नाम परिवर्तन गरी ‘जनमत ....
लहान चैत ४ : सरकारसँग ११ बुँदे सहमित गरी देश विखण्डन मुद्दा त्यागेको सिके राउत नेतृत्वको पार्टी स्वतन्त्र मधेस गठबन्धनले नाम परिवर्तन गरी ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
सिराहाको लाहानमा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले पार्टीको नाम फेर्ने निर्णय गरेको हो ।
बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् ।
प्रकाशित मिति: १६:१५ बजे, सोमबार, चैत ४, २०७५
थप समाचार






