Kathmandu Press

भारतमा १३ हजार वढीको मृत्यु, ४ लाख वढी संक्रमित 

काठमाडौं, असार ७ : भारतमा कोरोना भाइरसको संक्रमणबाट १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएसँगै ज्य....

भारतमा १३ हजार वढीको मृत्यु, ४ लाख वढी संक्रमित 
Hardik ivf

काठमाडौं, असार ७ : भारतमा कोरोना भाइरसको संक्रमणबाट १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार २७७ पुगेको हो । एकै दिन १५ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको ४ लाख ११ हजार ७२७ पुगेको हो ।

संक्रमितमध्ये २ लाख २८ हजार १८१ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्