Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार नजिक, २ लाख वढी निको भए 

काठमाडौं, असार ६ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भ....

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार नजिक, २ लाख वढी निको भए 
Hardik ivf

काठमाडौं, असार ६ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भएको छ भने १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन् ।  

यो सँगै भारतमा संक्रमितको ३ लाख ९५ हजार ८१२ पुगेको हो । संक्रमितमध्ये भारतमा २ लाख १४ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, असार ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्