Kathmandu Press

मिर्गौला दिवसमा प्रधानमन्त्रीको पदयात्रा

काठमाडौं, फागुन ३० : विश्व मिर्गौला दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदयात्रा गरेका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण ....

मिर्गौला दिवसमा प्रधानमन्त्रीको पदयात्रा
रासस

काठमाडौं, फागुन ३० : विश्व मिर्गौला दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदयात्रा गरेका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा सहभागि हुँदै प्रधानमन्त्री ओलीले पदयात्रा गरेका हुन् ।

आयोजकसँगै पदैलयात्रा गरेका प्रधानमन्त्री ओलीले मृगौला सुरक्षित राख्न खानपानमा ध्यान दिन आग्रह गरे । उनले व्यायाम गर्नु पर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, फागुन ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्