बारा, कात्तिक ३० : सभामुख डोलप्रसाद (डीपी)अर्यालले बारास्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ गढीमाई मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरेका छन् ।
सभामुख अर्यालले आज गढीमाई मन्दिरमा पुगेर गढीमाईको दर्शन तथा पूजाआजा गरेका हुन् ।
प्रकाशित मिति: ०९:२५ बजे, सोमबार, कात्तिक ३०, २०८३