Kathmandu Press

कोरोना कहर : विश्वभर २४ घण्टामा ४ हजार ९२९ जनाको मृत्यु 

काठमाडौं, जेठ २२ : कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै ब्राजिलमा १ हजार २६९ जनाको मृत्यु....

कोरोना कहर : विश्वभर २४ घण्टामा ४ हजार ९२९ जनाको मृत्यु 

काठमाडौं, जेठ २२ : कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै ब्राजिलमा १ हजार २६९ जनाको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा कोरोनाले १ हजार ८३ जनाको मृत्यु भएको छ ।

Hardik ivf

यसैगरी बेलायतमा ३५९, भारतमा २५९, रुसमा १७८ जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ ।

 कोरोना संक्रमणबाट हालसम्म विश्वभर ३ लाख ८६ हजार ७ सय ८८ जनाको ज्यान गईसकेको छ भने ६५ लाख भन्दा वढी ब्यक्ति संक्रमित रहेका छन् । 

प्रकाशित मिति: ०८:३५ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्