Kathmandu Press

संसदको चालु अघिवेशन अन्त्य

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको अधिवेशन सिफारिस गरिएको थियो।
संसदको चालु अघिवेशन अन्त्य

काठमाडौं, असोज १५ : संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष संसदको अधिवेशन सिफारिस गरिएको थियो।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६३र०६र१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, असोज १५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्