Kathmandu Press

मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना सम्पर्कविहीन 

पहिरोमा परेर १० जना सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ। 
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना सम्पर्कविहीन 

मनाङ, असोज ११ : मनाङको हिम्लुङ हिमालमा पहिरो गएको छ। आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो।

पहिरोमा परेर १० जना सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ। 

हिम्लुङ हिमाल आरोहणमा गएका २२ जनामध्ये १० जना सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ। 

उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर मनाङको लागि गएको छ। 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, असोज ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्