Kathmandu Press

राहुगंगा जलविद्युत् आयोजनामा बाढीको क्षति

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा अवस्थाको मूल्याङ्कन गर्न प्राविधिक टोली परिचालन गरिएको छ। 
राहुगंगा जलविद्युत् आयोजनामा बाढीको क्षति

म्याग्दी, असाेज ११ : निरन्तरको वर्षापछि राहुगंगा नदीमा आएको बाढीले राहुगंगा जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। 

बाढीका कारण आयोजनाको संरचना तथा विद्युत् प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको हो। 

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा अवस्थाको मूल्याङ्कन गर्न प्राविधिक टोली परिचालन गरिएको छ। 

क्षतिको मूल्याङ्कनपछि आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन प्राविधिक टोली परिचालन गरिएको छ। 

प्रकाशित मिति: १४:३० बजे, आइतबार, असोज ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्