Kathmandu Press

बाग्लुङमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु

घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको छ। 
बाग्लुङमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु

बाग्लुङ, असोज ११ : बाग्लुङको निसीखोला गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जाएको छ। 

घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको छ। 

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, असोज ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्