पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

काठमाडौं, असाेज११ : पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई गएराति पक्राउ गरेको हो ।
जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ ।
प्रकाशित मिति: ०८:११ बजे, आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











