खराब मौसमका कारण उडान प्रभावित
निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो।
काठमाडौं, असाेज ९ : खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् ।
निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो।
उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । पोखरा,भरतपुर र तुम्लिङटारमा उडान हुन सकेको छैन ।
प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार