Kathmandu Press

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, असाेज : असाेज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । 

बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो । 

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

 

प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, असोज ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्