Kathmandu Press

आज विश्वकर्मा पूजा मनाइँदै

आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ ।
आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं, असाेज : आज विश्वकर्मा पूजा मनाइँदै छ । 

आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाउँने गरिन्छ । 

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति: ०८:१६ बजे, बिहीबार, असोज १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्