Kathmandu Press

रास्वपाले बोलाएको सर्वदलीय बैठक सुरु

रास्वपाले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं, भदौ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सिंहदरबारमा सुरु भएको छ।

उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफलका लागि लामिछानेले बैठक बोलाएका हुन्। उनले भोटोकोशी विनाशकारी बाढीपछि संददलाई सम्बोधन गर्दै उच्चस्तरी राजनीतिक संयन्त्र बनाउनु पर्ने बताएका थिए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने छ। 

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, भदौ ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्