ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]
ऋषि पञ्चमीका दिन महिलाहरूले व्रत बसेर सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/photo-20_ae39b253-1789455322.jpg)
काठमाडौं, भदौ ३० : आज भदौ शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी ।
आज काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरूका भीड लागेको छ।
ऋषि पञ्चमीका दिन महिलाहरूले व्रत बसेर सप्तऋषिको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।
हेर्नुस् केही तस्बिरहरू:













प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

