Kathmandu Press

इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]

मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान लगायतका टोलीले काठमाडौं ल्याएको लिङ्गो साइत अनुसार हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि ठड्याउने गरिन्छ।
इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]

काठमाडाैं, भदाै ३० : परम्परा र संस्कृतिको महत्वपूर्ण पर्व इन्द्रजात्रा अर्थात यँयाःका लागि (‘यःसिं) लिङ्गो काटेर भक्तपुरबाट काठमाडौं ल्याइँदै छ।

मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान लगायतका टोलीले काठमाडौं ल्याएको लिङ्गो साइत अनुसार हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि ठड्याउने गरिन्छ।

त्यसपछि मात्रै काठमाडौं उपत्यकामा औपचारीक रुपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ।

photo-23_f34780f9-1789454412.jpg

photo-15_8838327f-1789454423.jpg

photo-26_bdef88c2-1789454411.jpg

photo-19_5e25a9b5-1789454416.jpg

photo-25_c84d8b9a-1789454415.jpg

photo-21_954af98c-1789454411.jpg

photo-11_e0a5d457-1789454424.jpg

photo-9_64112632-1789454425.jpg

photo-17_65806eb1-1789454412.jpg

photo-14_67a8d18a-1789454423.jpg

photo-7_7390553f-1789454426.jpg

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, भदौ ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्