कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]
तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको छ।![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-18_5ad03701-1789368553.jpg)
काठमाडाैं, भदाै २९ : हरितालिका तीजको अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि पुगेका भक्तजनको घुइँचो लागेको छ।
तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको छ।
साथै कोटेश्वर महादेवस्थानमा तीजका दिन पनि महिला नगर प्रहरीहरू खटिएका छन्।







-1789368553.jpg)



प्रकाशित मिति: १२:३६ बजे, सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

