Kathmandu Press

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले  बिदाई गरे।
प्रधानसेनापति सिग्देल चीन प्रस्थान

काठमाडौं, भदौ २८ : नपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। 

प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले  बिदाई गरे।

उनी असोज ३ गतेसम्म उनी चीन भ्रमणमा रहने छन्।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुनेछन्।

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, भदौ २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्