Kathmandu Press

प्रधानमन्त्री अमेरिका भ्रमण स्वीकृत

बिहीबार बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।
प्रधानमन्त्री अमेरिका भ्रमण स्वीकृत

काठमाडौं, भदौ २५ : प्रधानमन्त्री बालेन शाहको आसन्न अमेरिका भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

बिहीबार बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, भदौ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्