राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो।
काठमाडौं, भदाै १५ : राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो।
कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो।
विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ।
प्रकाशित मिति: १८:२८ बजे, सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











