Kathmandu Press

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

लिमा, जेठ १८ : पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
 
भूकम्पको केन्द्र....

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

लिमा, जेठ १८ : पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
 
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ।
 
भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन। 

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्