Kathmandu Press

भारतमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय 

काठमाडौं, जेठ १८ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएस....

भारतमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय 

काठमाडौं, जेठ १८ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो ।

Hardik ivf

एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:४७ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्