सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]
शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौंं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरे।![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-5_5989ea30-1782555720.jpeg)
काठमाडाैं, असार १३ : सुकुम्बासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौंं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरे।
सुकुम्बासी र भूमिहीनकाे प्रदर्शनका केही तस्बिरहरूः









प्रकाशित मिति: १६:०८ बजे, शनिबार, असार १३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

