Kathmandu Press

रेलमार्ग निर्माणको लागि ८ अर्ब ६६ करोड

काठमाडौं, जेठ १५ : सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि पूर्व पश्चिमलगायतका विभिन्....

रेलमार्ग निर्माणको लागि ८ अर्ब ६६ करोड

काठमाडौं, जेठ १५ : सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि पूर्व पश्चिमलगायतका विभिन्न रेलमार्गको निर्माणका लागि ८ अर्ब ६६ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्