Kathmandu Press

सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीका ३९ बोर्डर आउट पोस्ट स्थापना गरिने

काठमाडौं, जेठ १५ : सरकारले सीमा सुरक्षाका गर्न सशस्त्र प्रहरीका ३९ बोर्डर आउट पोस्ट स्थापना गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजे....

सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीका ३९ बोर्डर आउट पोस्ट स्थापना गरिने

काठमाडौं, जेठ १५ : सरकारले सीमा सुरक्षाका गर्न सशस्त्र प्रहरीका ३९ बोर्डर आउट पोस्ट स्थापना गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्ने बताएको छ। 

यस्तै, नेपाली सेनालाई बंकरबाट ब्यारेकमा स्थान्तरण गर्न थप पूर्वाधार विकास गर्ने घोषणा सरकारले गरेको छ।

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्