बराबरीमा बेल्जियम र इजिप्ट
अमेरिकामा भएको यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो । पहिलो हाफमा बेल्जियमविरुद्ध इजिप्टले १-० को अग्रता लिएको थियो ।
काठमाडौं, असार २ : बेल्जियम र इजिप्टबीचको खेल बराबरीमा टुंगिएको छ ।
अमेरिकामा भएको यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो । पहिलो हाफमा बेल्जियमविरुद्ध इजिप्टले १-० को अग्रता लिएको थियो । इजिप्टका लागि इमाम असुरलले गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल खेल १-१ को स्थितिमा आएको हो ।
प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, असार २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












