Kathmandu Press

नेसनल पेमेन्ट गेटवेको व्यवस्था गरिने

काठमाडौं, जेठ १५ : सरकारले नेसनल पेमेन्ट गेटवेको व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सार्वजनिक सेवाको भुक्तान....

नेसनल पेमेन्ट गेटवेको व्यवस्था गरिने

काठमाडौं, जेठ १५ : सरकारले नेसनल पेमेन्ट गेटवेको व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सार्वजनिक सेवाको भुक्तानी विद्युतीय  माध्यमबाट व्यवस्था गर्ने घोषणा गरेको हो। यस्तै विमाको दायरा विस्तार गर्ने र दाबीलाई सहज बनाउनेसँगै घुम्ती बिमा कार्यक्रम चलाउने घोषणा सरकारले गरेको छ।

उद्योग व्यवस्थापनको सिघ्र पुनर्उत्थानका लागि वित्तिय क्षेत्रको स्रोत परिचालन गर्ने घोषणा समेत बजेटमा गरिएको छ। यस्तै बैंक र वित्तिय संस्था गाभ्न प्रोहोत्साहन गर्ने घोषणा समेत गरिएको छ।

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्