Kathmandu Press

सवारीको बीमाको म्याद थप

काठमाडौं, जेठ १५ :  सरकारले बीमा सकिएका सवारीको बीमा गर्ने समय लकडाउनसम्मको म्याद थप गरेको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजे....

सवारीको बीमाको म्याद थप

काठमाडौं, जेठ १५ :  सरकारले बीमा सकिएका सवारीको बीमा गर्ने समय लकडाउनसम्मको म्याद थप गरेको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालकको तेस्रो पक्ष बीमा र सवारीको बीमाको म्याद सकिएमा लकडाउन अवधिभरको समयलाई छुट दिने घोषण गरेका हुन्।

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्