काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने
काठमाडौं, जेठ १५ : सरकारले काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ।
बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजे....

काठमाडौं, जेठ १५ : सरकारले काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ।
बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने घोषणा गरेका हुन्।
प्रकाशित मिति: १७:२० बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार