लकडाउनका कारण बन्द उद्योगलाई विद्युत महसुलमा छुट
काठमाडौं, जेठ १५ : सरकारले लकडाउनका कारण बन्द भएका उत्पादन मुलक उद्योगको विद्युत महसुल छुट दिने भएको छ।
बिहीबार आर्थिक वर्ष २०७७–....

काठमाडौं, जेठ १५ : सरकारले लकडाउनका कारण बन्द भएका उत्पादन मुलक उद्योगको विद्युत महसुल छुट दिने भएको छ।
बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महसुलमा ५० प्रतिशुत छुट पाइने घोषणा गरेका हुन्।
प्रकाशित मिति: १६:५० बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार