Kathmandu Press

श्रम स्वीकृति नदिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत श्रम स्वीकृति नदिई विदेशीलाई काममा लगाउन नपाइने नीति ल्याएको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले ....

श्रम स्वीकृति नदिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत श्रम स्वीकृति नदिई विदेशीलाई काममा लगाउन नपाइने नीति ल्याएको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिकलाई रोजगारी वृद्धि गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए।

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्