Kathmandu Press

स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९० अर्ब ६९ करोड पाएको छ। 

बिहीबार स....

स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९० अर्ब ६९ करोड पाएको छ। 

बिहीबार संघीय संसद्‍मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।

उनले कोरोना रोकथाम नियन्त्रण, नयाँ अस्पताल निर्माण, विभिन्न अस्पतालको स्तरोन्नती लगायतका शीर्षकमा मन्त्रालयलाई बजेट उपलब्ध गराएका हुन्।
 
प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्