गीतकार रत्नशमशेरको निधन
काठमाडौं, जेठ १५ : गीतकार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ।
नर्भीक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १२ बजे उनको नि....

काठमाडौं, जेठ १५ : गीतकार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ।
नर्भीक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १२ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग(लम्क(चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन्।
प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











