Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक शनिबारलाई तय 

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसले शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक  दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बस्नेछ। 

....
कांग्रेस केन्द्रीय समिति बैठक शनिबारलाई तय 

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसले शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक  दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बस्नेछ। 

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव बैठकको एजेण्डा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: ११:३७ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्